अहिले ज्वरो आउने, टाउको दुख्ने, शरीर कमजोर हुने, मांसपेशी दुख्नेजस्ता लक्षण देखिँदा पनि ‘भाइरल ज्वरो होला, ठीक भइहाल्छ’ भनेर घरमै बस्ने बसिरहनुभएको त छैन?अनि तपाईँ खेतबारीमा काम गर्ने, घरमा वस्तुभाउ पाल्ने वा जंगलछेउछाउ बस्ने व्यक्तिमा पर्नुहुन्छ? माथिका यी कुनै पनि अवस्था छन् भने तपाईँ स्क्रब टाइफसको जोखिममा हुनुहुन्छ।यी लक्षण देखिएका छन् र चिकित्सकलाई नदेखाएर घरमै बसिरहनुभएको छ भने तपाईँ गम्भीर गल्ती गर्दै हुनुहुन्छ।अहिले स्क्रब टाइफसका कारण देशका ७५ जिल्लामा ५ हजारभन्दा बढी व
Posted inSamachar
भारइल ज्वरो भनेर घरमै बसिरहँदा स्क्रब टाइफसले गाँजेको त छैन? यी कुरामा ध्यान दिनुहोस् (भिडिओ)

