मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा भड्किँदै गएको राजनीतिक आन्दोलनमा भारतको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएका छन्। शनिबार जनकपुरमा मधेसवासीलाई सम्बोधन गर्दै उनले वीरगञ्जस्थित भारतीय काउन्सिलर कार्यालयका प्रतिनिधिहरू दलसँग प्रत्यक्ष संवाद गर्दै आन्दोलन उक्साउने गतिविधि गरिरहेको दाबी गरे।यादवका अनुसार भारतीय पक्षले मधेसका दलहरूलाई फुटाउने र जोड्ने किसिमका धम्कीपूर्ण गतिविधि गर्दै आएको छ, जसले प्रदेशको राजनीतिक वातावरणलाई अस्थिर बनाएको छ। उनले भने, ‘काउन्सिल
Posted inSamachar
भारतको हस्तक्षेपका कारण मधेस प्रदेशमा आन्दोलन चर्किँदै गएको मुख्यमन्त्री यादवको आरोप

