अवैध अण्डा रोकिएपछि नेपाली किसानले अण्डाको लागत मूल्य पाउन थालेका छन्। निर्वाचनका कारण भारतीय सीमाक्षेत्रमा कडाइ गरिएसँगै अवैध रूपमा नेपाल छिर्ने गरेको अण्डा रोकिएको छ। यससँगै नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको हो।किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्यसूचीमा भारी वृद्धि भएको हो। यसअनुसार अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) रु पाँच सय २०, ठूलो अण्डा रु पाँच सय पाँच र मिडिएम रु चार सय
Posted inSamachar
भारतबाट अण्डा आउन रोकिएपछि नेपाली किसान मालामाल

