भारतलाई सुपर ओभरमा पराजित गर्दै बंगलादेश एसिया कपको फाइलनमा प्रवेश गरेको छ। कतारको दोहामा शुक्रबार साँझ भएको एसिया कपको पहिलो सेमिफाइनलमा बंगलादेशले भारतलाई पराजित गरेको हो। बंगलादेशले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ६ विकेट गुमाएर १९४ रन बनाएको हो। अन्तिम ओभरमा भारतलाई १६ रन आवश्यक थियो। अन्तिम ओभरको पहिलो र दोस्रो बलमा एक–एक रन लिएको भारतले तेस्रो बलमा छक्का र चौथो बलमा चौका प्रहार गरेको थियो। त्यसपछिका दुई बलमा भारतलाई चार रन आवश्यक थियो। पाँचौ बलमा बंगलादेशक
Posted inSamachar
भारतलाई सुपर ओभरमा हराउँदै बंगलादेश एसिया कपको फाइनलमा

