१६ कात्तिक, काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले सञ्चार उपग्रह (स्याटेलाइट) सीएमएस–०३ सफलतापूर्वक प्रक्षेपण गरेको छ । इसरोका अध्यक्ष वी. नारायणनले ‘एलवीएम३–एम५’ ले सीएमएस–०३ सञ्चार उपग्रह सफलतापूर्वक निर्धारित कक्षमा स्थापित गरेको जानकारी दिए । उनले भने, ‘म सम्पूर्ण इसरो टीम र सबै सहयोगीलाई उनीहरूको भूमिका तथा योगदानका लागि बधाई दिन्छु । आजको मिसनले…
Posted inSamachar
भारतले अन्तरिक्षमा पठायो साढे ४ हजार किलोको सञ्चार स्याटेलाइट
