भारत सरकारले नेपाललाई ८१ वटा बस सहयोग गरेको छ। पछिल्लो बाढी प्रभावित क्षाेत्रहरूँगै सातै प्रदेशका विभिन्न जिल्लाका विद्यालयलाई हुने गरी ८१ वटा बस सहयोग गरेको भारतीय राजदूतावासले जनाएको छ। दूट्टावासले नेपाल र भारतबीच लामो समयदेखि विकास साझेदारी र मित्रतालाई ध्यानमा राख्दै उपहारस्वरुप विद्यालय बसहरू सहयोग गरेको जनाएको छ। 'भारत सरकारले भारत र नेपालबीचको लामो समयदेखिको विकास साझेदारी र मित्रतालाई ध्यानमा राख्दै कोशी प्रदेशका बाढी प्रभावित इलाम, झापा र उदयपुर जिल्लाहरूका साथै नेपालका सा
Posted inSamachar
भारतले नेपाललाई दियो ८१ वटा विद्यालय बस

