आज मंगलबार बिहान भारतको प्रदेश हरियाणाको फरिदाबादमा भूकम्प गएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार भूकम्पको तीव्रता रिक्टर स्केलमा ३.२ मापन गरिएको छ। यसअघि जम्मु कश्मीरको किस्तवाड जिल्लामा पनि भूकम्प गएको थियो। यसको निरन्तर अपडेट भइरहेको जनाइएको छ।
Posted inSamachar
भारतीय प्रदेश हरियाणामा भूकम्प

