प्रतिबन्धित भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले सरकारसँग शान्ति वार्ता गर्न सशस्त्र संघर्ष अस्थायी रूपमा रोक्न इच्छुक रहेको पत्र सार्वजनिक गरेको छ। पत्रमा यसका लागि सरकारले एक महिनाको युद्धविराम घोषणा गर्नुपर्ने सर्त राखिएको छ।छत्तीसगढ सरकारले यो पत्रको प्रामाणिकताबारे अनुसन्धान भइरहेको बताएको छ।राज्यका उपमुख्यमन्त्री विजय शर्माले पत्रको प्रमाणीकरण र यसलाई वास्तविक पाएपछि वरिष्ठ नेताहरूले यसबारे निर्णय लिने बताएका छन्।माओवादीहरूको यो अपिल मंगलबार सामाजिक सञ्जालमा देखापरेको
Posted inSamachar
भारतीय माओवादी शान्ति वार्ता गर्न इच्छुक रहेको पत्र सार्वजनिक

