१ भदौं, काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आइपुगेका छन् । भारतीय वायुसेनाको विमानबाट मिश्री त्रिभुवन विमानस्थलमा अवतरण भएका हुन् । काठमाडौं पुगेका मिश्रीले सुरुमा समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईलाई भेट्नेछन् । मिश्री राईको निमन्त्रणामा नेपाल आएका हुन् । मिश्रीले आजै प्रधानमन्त्री केपी ओली,…
Posted inSamachar
भारतीय विदेश सचिव मिश्री काठमाडौं आइपुगे
