तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा कमान्ड सम्हालेका पूर्वजनमुक्ति सेना नेपालका बटालियन कमान्डर प्रकाशचन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन्। उपत्यका विशेष प्रदेशका उपाध्यक्षसमेत रहेका उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पनि प्रभावकारी निर्णय गर्न नसकेको भन्दै प्रचण्डको आलोचना गरेका छन्। नेकपा विभाजनपछि र सरकारले सुरक्षा दस्ता फिर्ता गरेपछि पाण्डे नेतृत्वमा १० जना पूर्वजनमुक्ति सेनाको टोली प्रचण्डको सुरक्षामा खटिएको थियो। 'घटनाक्रममा
Posted inSamachar
भावुक छु भन्दै सेक्युरिटी कमान्डरले छोडे प्रचण्डको साथ

