धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालले नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई दिएका छन्। कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीशको रुपमा इतिहास रचेकी थिइन् भने अहिले पहिलो महिला प्रधानमन्त्री बनेर अर्को कीर्तिमान कायम गरेको हमालले उल्लेख गरे।हमालले देशमा बेरोजगारी र असमानताको प्रमुख कारण भ्रष्टाचार भएको उल्लेख गर्दै यसको विरुद्ध तुरुन्तै कठोर कदम चाल्न सरकारलाई आग्रह गरेका छन्। उनको भनाइ , ‘भ्रष्टाचार रहेसम्म सुशासन सम्भव छैन, र सुशासन नभएसम्म देश प्रगतिपथमा अघि बढ्न
Posted inSamachar
भ्रष्टाचारविरुद्ध तुरुन्तै कठोर कदम चाल्न प्रधानमन्त्रीलाई गोपाल हमालको सुझाव

