राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक मंसिर २४ गतेसम्मलाई सरेको छ। यही कात्तिक २७ र २८ गतेका लागि बोलाइएको बैठक मंसिर २४ र २५ गतेका लागि सारिएको हो। ‘कार्तिक २७ र २८ गतेका लागि पूर्वनिर्धारित केन्द्रीय कार्यसमितिको बैठक विशेष कारणवश मंसिर २४ र २५ गते काठमाण्डौंमा बस्ने गरी तोकिएको छ’ महामन्त्री राजेन्द्र गुरुङले जारी विज्ञप्तिमा उल्लेख छ। अध्यक्ष राजेन्द्र लिङ्देन र दुई जना पूर्वअध्यक्षहरूको आपसी परामर्शपछि केन्द्रीय समितिको बैठक सारिएको बताइए
Posted inSamachar
मंसिर २४ गतेसम्मलाई सर्यो राप्रपाको केन्द्रीय समिति बैठक

