कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहलाई किसानले मकैमा रोग लागेको भन्दै फोन गरेका छन्।दैलेखेको गुराँस गाउँपालिका-४ साल्तडाका किसानले फोन गरेर मकैमा रोग लागेको भन्दै फोन गरेका हुन्। किसानले फोन गरेको २४ घण्टाभित्रै मन्त्री शाहले आइतबार विज्ञसहितको टोली लिएर किसानको खेतबारीमा रोगको पहिचानको लागि अनुगमन गरेका छन्। साल्तडामा मकैको बीउ उत्पादनका लागि ५ हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैमा रोग देखिएपछि किसान चिन्तित छन्। किसान तेजबहादुर शाहीले ८ हेक्टर भन्दा ब
ALSO READ मकैमा रोग लागेको भन्दै कर्णालीका कृषि मन्त्रीलाई किसानको फोन, विज्ञ टोलीसहित पुगे अनुगमनमा

