हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजले एमबीबीएसमा विद्यार्थी भर्नाका लागि पहिलोपटक सरकारबाट सिट पाउने भएका छन्। बिहीबार बसेको चिकित्सा शिक्षा आयोगको बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र पूर्वाञ्चल मेडिकल कलेजलाई एमबीबीएसका लागि ५०/५० सिट दिने निर्णय गरेको हो।दुवैले अब ५०/५० जना विद्यार्थीलाई सरकारी अनुदानमा एमबीबीएस पढाउने छन्।आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले मदन भण
Posted inSamachar
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र पूर्वाञ्चल विश्वविद्यालयलाई पहिलोपटक एमबीबीएस सिट

