संयुक्त राज्य अमेरिकाले भेनेजुएलेली राष्ट्रपति निकोलस मदुरोलाई पक्रिन सूचना दिनेका लागि पुरस्कार राशि दोब्बरले बढाएको छ। बीबीसीका अनुसार विश्वकै ठूला लागूऔषध कारोबारीमध्ये एक रहेको आरोप लगाउँदै अमेरिकाले उनलाई पक्रिनका लागि सूचना दिने व्यक्तिलाई ५ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मदुरोको आलोचक छन्। गत जनवरीमा धाँधलीपूर्ण चुनावमा जितेपछि राष्ट्रपतिमा निर्वाचित भएका थिए। उक्त चुनावलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक मात्रामा अस
Posted inSamachar
मदुरो समात्न सूचना दिनेलाई अमेरिकाले ५ करोड डलर पुरस्कार दिने

