मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आज पूर्ण सुनुवाइ हुँदैछ। यादवविरुद्ध मदेस प्रदेश सभाका सात दलले दायर गरेको रिटमाथि आज सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको इजलासमा पूर्ण सुनुवाइ हुन लागेको हो।यादव विरुद्धको रिटमा सर्वोच्च अदालतले यही मंसिर २ गते अन्तरिम आदेश दिँदै मुद्दाको अन्तिम टुंगो नलागेसम्म नीतिगत तथा दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो।तर, मुख्यमन्त्री यादवले हिजो मात्र
Posted inSamachar
मधेसका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि सर्वोच्चमा आज पूर्ण सुनुवाइ हुँदै

