मधेस प्रदेश सभाका ५ जना सदस्य पदमुक्त भएको सूचना राजपत्रमा प्रकाशित भएको छ। सभामुख रामचन्द्र मण्डलले सभामुख मण्डलले मधेश प्रदेश सभाको १० वटा निरन्तर बैठकमा उपस्थित नभएको आधारमा नागरिक उन्मुक्ति पार्टीकि सांसद उर्मिला देवी सिंह, जसपा नेपालका सांसदहरू मनीष सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवारलाई बिहीबार पदमुक्त गरेको सूचना सार्वजनिक गरेका थिए। आज बिहीबार भने उनीहरू पदमुक्त भएको सूचना राजपत्रमा प्रकाशित भएको हो। ‘मधेस प्रदेश सभा बैठकको अभिलेखअनुसार
Posted inSamachar
मधेसका ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित

