जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले मधेसको उदाउँदो राजनीतिक शक्तिलाई कमजोर बनाउन योजनाबद्ध ढंगले मधेसी दललाई विभाजन गराइएको आरोप लगाएका छन्।सङ्घीय लोकतान्त्रिक मोर्चाले सोमबार विराटनगरमा आयोजना गरेको जनजागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेसी दलहरूलाई कमजोर पार्ने रणनीति अन्ततः सफल भए पनि त्यसको दीर्घकालीन लाभ विभाजन गराउनेहरूले समेत नउठाएको टिप्पणी गरे।‘मधेसको उदाउँदो शक्तिलाई कमजोर बनाउन योजनाबद्ध ढंगले मधेसी पार्टीलाई विभाजन गर
Posted inSamachar
‘मधेसको उदाउँदो शक्तिलाई कमजोर बनाउन मधेसी पार्टी विभाजन गराइयो’

