नैतिक चरित्रमाथि प्रश्न उठेपछि पार्टीको कारबाहीमा परेका माओवादी केन्द्रका नेता भरत साह फेरि मधेस प्रदेश सभामा माओवादी संसदीय दलका नेता बन्ने दौडधुपमा लागेका छन्। साहमाथि नैतिक चरित्र (यौन विचलन) सम्बन्धी आरोप लागेपछि गएको जेठ तेस्रो साता उनले संसदीय दल र माओवादीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए। साहले राजीनामा दिएपछि हाल मधेस प्रदेश सभामा माओवादी संसदीय दलको नेता युवराज भट्टराई (समिर) छन्। समिरलाई दलको नेताबाट हटाएर अहिले साहले आफैँ दलको नेता र मन्त्री बन्न पार्टी नेतृत्वसँ
Posted inSamachar
मधेसमा फेरि भरत साहलाई माओवादी संसदीय दलको नेता बनाउने तयारी

