नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई होटलमा शपथ गराइएको घटनालाई संघीयतामाथिको प्रहार भएको टिप्पणी गरेका छन्।मंगलबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले राज्यको संरचना प्रचलित राज्य प्रणालीअनुसार नै सञ्चालन हुनुपर्ने बताउँदै तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पदीय मर्यादा र पद्धति पालनामा गम्भीर चुक गरेको आरोप लगाए।उनले भने, ‘राज्य प्रणालीका आफ्नै मर्यादाहरू हुन्छन्। यी मर्यादाको पालना गर्ने जिम्मेवार
Posted inSamachar
मधेस प्रदेशमा भएको कार्यले राज्यको मर्यादामाथि प्रश्न उठाएको छ : पौडेल

