मधेस प्रदेश सरकारलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। आइतबार प्रदेश प्रमुख सुमीत्रा भण्डारीले नेकपा एमाले प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई होटलमा मुख्यमन्त्रीको सपथ गराएकी थिइन्। मुख्यमन्त्री नियुक्तीमाथि संवैधानिक प्रश्न उठाउँदै परेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार अन्तरिम आदेश जारी गरेको हो।यसअघिका मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते विश्वासको मत नलिई राजीनामा दिएपछि प्रदेश
Posted inSamachar
मधेस प्रदेश सरकारलाई दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

