प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुष्पलाल लोकमार्ग अभियानमा सहभागी हुन लमजुङको मध्यनेपाल नगरपालिका करापुटार आइपुगेका छन्।उनलाई त्यहाँ बाजागाजासहित स्वागत गरीएको थियो। अभियानमार्फत जनतामाझ प्रत्यक्ष संवाद गर्दै अगाडि बढेको र जनताको अपार समर्थनले आफूलाई नयाँ ऊर्जा दिएको उनको भनाइ थियो। त्यस्तै भोर्लेटारमा माओवादी केन्द्र नगर समितिले आयोजना गरेको स्वागतसभालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले धेरै काम गरेका छौं तर प्रचारमा कमी भयो। अर
Posted inSamachar
मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानमा सहभागी हुन प्रचण्ड लमजुङमा

