नेकपा एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ मा झार्ने निर्णय भएको छ।बिहीबार बसेको एमाले सचिवालय बैठकले चर्चामा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाएको छ।मध्यराति सम्पन्न सचिवालय बैठकले अबदेखि पार्टीमा सचिवालय समिति पनि नरहने निर्णय गरेको छ।जसअनुसार अब एमालेमा स्थायी कमिटी, पालिटब्युरो र केन्द्रीय कमिटी मात्र रहनेछन्।पार्टी उपाध्यक्ष गुरु बरालले दिएको जानकारीअनुसार लामो छलफलपछि नेताहरू उल्लिखित विषयमा सहमतिमा पुगेका हुन्।आगामी राष्ट्रिय महाधिवेशनदेखि के
Posted inSamachar
मध्यरातका निर्णय: अब एमालेमा पदाधिकारी १५, उमेर हद र सचिवालय खारेज

