२७ कात्तिक, काठमाडौं। नेपालका लागि अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनले बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग विदाइ भेट गरेकी छन्। राजदूत जोन्स्टनले गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालसँग भेट गरेकी हुन्। मन्त्री अर्याल र राजदूत जोन्स्टनबीच नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द भट्टराईले जानकारी दिए। मन्त्री…
Posted inSamachar
मन्त्री अर्यालसँग अस्ट्रेलियाकी राजदूत जोन्स्टनको विदाइ भेट
