सहरी विकासमन्त्री कुलमान घिसिङले १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएपछि बञ्चरेडाँडाका स्थानीयवासी काठमाडौँको फोहोर फाल्न दिन सहमत भएका छन्। काठमाडौँको फोहोर लैजान स्थानीयले अवरोध गरेपछि आइतबार बिहान मन्त्री घिसिङ बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइट पुगेका थिए। त्यहाँ स्थानीयसँगको छलफलमा उनले स्थानीयका माग अबको १५ दिनभित्र पूरा गर्ने आश्वासन दिएका हुन्। मन्त्री घिसिङको प्रतिबद्धतापछि बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिन स्थानीय सहमत भएका छन्।स्थानीयले अवरोध गर्दा
Posted inSamachar
मन्त्री घिसिङले १५ दिनभित्रमा माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि बञ्चरेडाँडामा फोहोर फाल्न दिन स्थानीय सहमत

