‘डोनाल्ड ट्रम्प! मलाई थाहा छ, तपाईं हेरिरहनुभएको छ। तपाईंलाई म चार शब्द भन्छु– आवाज अलि चर्को पार्नुस्!’न्युयोर्क सहरका नवनिर्वाचित मेयर जोहरान मम्दानीले आफ्नो पहिलो भाषणमा सिधै ट्रम्पलाई ललकारे। यसै पनि मम्दानीको विजय अनेक कारणले उल्लेखनीय छ। एक त उनी न्युयोर्कका पहिलो दक्षिण एसियाली तथा मुस्लिम मेयर हुन्। १८९२ यताका सबैभन्दा कान्छा मेयर पनि हुन्। अनि अफ्रिकामा जन्मेका पहिलो मेयर पनि।तर, यी सबैभन्दा मुख्य कुरा के हो भने देशका सबभन्दा शक्तिशाली व्यक्ति, सबभन्दा धनी व्यक्ति
Posted inSamachar
मम्दानीको चमत्कार : सत्ता र धन दुवैलाई हराउँदै न्युयोर्कमा रचे इतिहास

