प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई अहिले बधाइ नदिन आग्रह गरेकी छन्।अहिले निकै अप्रिय अवस्थाबाट आफू प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेकाले आफ्नो कार्यकाल सकिएपछि मात्र मूल्यांकन गरिदिन उनको अनुरोध छ।उनले शनिबार काठमाडौँका विभिन्न अस्पतालमा रहेका जेनजी आन्दोलनका घाइतेहरुलाई भेटेकी थिइन्। राष्ट्रिय ट्रमा सेन्टर हुँदै निजामती कर्मचारी अस्पताल र अन्य घाइते रहेका अस्पतालका शय्यामै पुगेर उनले घाइतेहरुको अवस्थाबारे जानकारी लिइन्। शान्त्वना दिइन्। भएको क्षतिप्रति दुःख व्यक्त गरिन्। अनि जेनजी आन्दोलनका ल
Posted inSamachar
मलाई कसैले बधाई नभनोस्, कार्यकाल सकिएपछि मूल्यांकन होस्: प्रधानमन्त्री कार्की

