एघारौँ महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।पार्टीका कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार सचिवालय बैठक यही कात्तिक १५ गते बस्ने भएको हो।बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने उनले जानकारी दिए।गत असोज २९–३१ मा भएको एमालेको केन्द्रीय कमिटी बैठकले एघारौँ महाधिवेशन पोखरामा कार्तिक २७–२९ मा गर्ने निर्णय गरिसकेको छ।सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि छनोट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानी
Posted inSamachar
महाधिवेशन तयारीका लागि एमालेले बोलायो सचिवालय बैठक

