प्रहरी अनुसन्धानले प्रमाणसहित मुद्दा चलाउन सिफारिस गरे पनि सरकारी वकिलदेखि महान्यायाधिवक्तासम्मको निर्णयले होप सेन्टर र आफ्ना मान्छे जोगाउन सफल भएको देखिन्छ । यसमा मुख्य हात महान्यायाधिवक्ता सविता भण्डारीकै देखिन्छ ।
Posted inSamachar
महान्यायाधिवक्ताको स्वार्थ : आफू र छोरी जोडिएको संस्थालाई डिम्ब तस्करी मुद्दामा ‘क्लिन चिट’
