महिन्द्राले सार्वजनिक गर्यो तीन गाडी, कुनको मूल्य कति? (तस्बिरहरू)

महिन्द्राले सार्वजनिक गर्यो तीन गाडी, कुनको मूल्य कति? (तस्बिरहरू)

भारतीय सवारीसाधन निर्माता महिन्द्राले नेपालमा तीनवटा नयाँ गाडी सार्वजनिक गरेको छ। आजबाट भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पोका दौडान तीन नयाँ गाडी सार्वजनिक गरिएको हो। यी गाडीहरुमा एक्सईभी ९ई, बीई६ र थ्रिएक्सएलओ रहेका छन्। यी गाडीहरुको मूल्य क्रमशः ६९ लाख, ५७ लाख र ४४ लाख रहेको छ। तस्बिर (सरोज नेपाल)

Read the news at:
महिन्द्राले सार्वजनिक गर्यो तीन गाडी, कुनको मूल्य कति? (तस्बिरहरू)

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
महिन्द्राले सार्वजनिक गर्यो तीन गाडी, कुनको मूल्य कति? (तस्बिरहरू)

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
महिन्द्राले सार्वजनिक गर्यो तीन गाडी, कुनको मूल्य कति? (तस्बिरहरू)

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
महिन्द्राले सार्वजनिक गर्यो तीन गाडी, कुनको मूल्य कति? (तस्बिरहरू)

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
महिन्द्राले सार्वजनिक गर्यो तीन गाडी, कुनको मूल्य कति? (तस्बिरहरू)

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  कालीमाटीमा प्याज, भन्टा र च्याउ महँगियो

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *