प्रधानमन्त्री सुशीला कार्कीले सरकारी नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेकी छन्। मंगलबार काठमाडौँमा आयोजित ‘लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान’ उद्घाटन समारोहमा महिला नियुक्ति र बढुवामा प्राथमिकता दिने बताइन्।‘म हरेक नियुक्ति र बढुवामा महिलाहरु कहाँ छन् भनेर खोज्ने गरेको छु,’ कार्कीले भनिन्, ‘जहाँ महिलाको उपयुक्तता छ, त्यहाँ उनीहरुलाई अग्रणी भूमिकामा ल्याउने प्रयास गर्नेछौँ। यदि महिलालाई प्राथमिकता नदिएँ भने आफूमाथि नै प्रश्न उठ
Posted inSamachar
महिलाहरुको नियुक्ति र बढुवालाई प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री कार्की

