कार्तिक १४ गते रिलिज हुँदा केवल ६४ शो पाएको ‘परान’ सिनेमाले बलियो वर्ड अफ माउथ पाउँदा भोलि बुधबार सर्वाधिक शो संख्या आफ्नो पक्षमा पारेको छ।पहिलो दुई दिन उत्साहजनक व्यापर गर्न नसकेको ‘परान’ले रिलिजको छैटौं दिन आउँदा हाल नेपाली सिनेमा हलहरुमा प्रदर्शनरतः नेपाली तथा विदेशी सिनेमाहरुलाई पछाडि पार्दै सर्वाधिक शो पाउन सफल भएको छ।खल्ती एपमा यो समाचार तयार पार्दासम्म फिल्मले देशभर कुल १ सय ३२ शो पाएको छ। उसलाई दोश्रो स्थानमा अनमोल केसीको ‘जेरी अन टप’ले १ सय १९ शो प्रा
Posted inSamachar
माउथ पब्लिसिटीको प्रभाव, भोलि सर्वाधिक शो पाउनेमा ‘परान’ बन्यो पहिलो

