नेकपा (माओवादी केन्द्र) ले संसद विघटनप्रति असहमति जनाएको छ।शुक्रबार साँझ विज्ञप्ति प्रकाशित गरी माओवादीले संसद विघटनलाई अमान्य भनेको हो। प्रधानमन्त्री सुशीला कार्कीलाई नियुक्त गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका छन्।माओवादी प्रवक्ता अग्नि सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको वर्तमान परिस्थितिलाई लिएर पार्टी केन्द्रीय कार्यालय (पदाधिकारीहरू)को आकस्मिक भर्चुअल बैठक अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा बस्यो। बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको सं
Posted inSamachar
माओवादीले भन्योः संसद विघटनप्रति सहमति छैन

