नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठिक काम गरिरहेको भन्दै प्रशंसा गरेका छन्। पार्टीभित्र विधि र प्रकृयाको कुरा उठाउँदै रुपान्तरण गर्नुपर्ने आवाज उठाइरहेका उपमहासचिव जनार्दन शर्माको तर्कलाई भने धेरै नेताले अस्वीकार गरेका छन्।शुक्रबारदेखि जारी स्थायी समिति बैठकमा बैठकमा शनिबार सबै स्थायी समिति सदस्यले धारणा राखिसकेका छन्।२४ पदाधिकारीसहित ४६ सदस्यीय स्थायी समितिमा दुई जना देश बाहिर भएकाले बैठकमा छैनन्। बाँकी ४४ जनामा २२ जना पदाधिकारी नै छ
Posted inSamachar
माओवादी स्थायी समितिमा प्रचण्डको प्रशंसा, प्रभाकरको आलोचना

