नेपालको समकालीन कवितामा विविधता र बहुलता तीब्र गतिमा बढ्दै गएका छन् । तर, पनि देशका धेरै सामाजिक र सांस्कृतिक तहका आवाज अझै पनि कविताको केन्द्रमा आउन सकेका छैनन् । विशेष गरी आदिवासी, दलित तथा अन्य सीमान्तकृत समुदायको पीडा, अस्तित्व र पहिचानका कथाहरू उपेक्षित छन् । यी समुदायका अनुभूतिलाई साहित्यमा स्थापित गर्न गर्ने प्रयासहरू दुर्लभ छन्…
Posted inSamachar
माझिहाडाम : मौन आवाजको शक्तिशाली उद्घोष
