१२ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले मार्भल टेक्नोप्लास्ट प्रा.लि.लाई आफ्नो एक्सिलेन्स पार्टनर बनाएको छ। मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवनकुमार सान्चेतीले सुदूरपश्चिम रोयल्ससँगको सहकार्यमा खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको विकासमा योगदान दिन पाउँदा गर्व लागेको बताए। सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले कम्पनीले अघिल्लो सिजनदेखि नै नेपाली क्रिकेटमा लगानी गर्दै…
Posted inSamachar
मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिम रोयल्सको एक्सिलेन्स पार्टनर
