मिडिया एक्सन नेपालका संस्थापक तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्त पत्रकारिता र मिडिया विकास संस्थाहरूको मञ्च ग्लोबल फोरम फर मिडिया डेभलपमेन्ट (जीएफएमडी) को सञ्चालक समितिमा निर्वाचित भएका छन्।बुधबार सम्पन्न जीएफएमडीको साधारण सभाबाट यो घोषणा गरिएको हो। पन्तसहित आगामी ४ वर्षका लागि विभिन्न देश र क्षेत्रका १७ जना नयाँ निर्वाचित सदस्यहरूले जीएफएमडीको नेतृत्व गर्नेछन्।निर्वाचनमा यसपटक ५४ जनाले उम्मेदवारी दिएका थिए, जुन चार वर्षअघि सम्पन्न निर्वाचनको तुलनामा दोब्बर हो। जुन १२ देखि जुलाई १४ सम्म अनल
Posted inSamachar
मिडिया विकासका लागि विश्व मञ्चको सञ्चालक समितिमा पन्त निर्वाचित

