ललितपुरको महालक्ष्मिस्थानको मितेरी सहकारी ठगीमा ८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन जनालाई पक्राउ गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो। ८ जनाविरुद्ध ठगी, लिखत, अभौतिक मुद्रा, नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर र संगठित अपराधसम्बन्धी कसुरमा आइतबार सरकारी वकिल कार्यालयले जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरेको हो। यो कसुरमा मुख्य भूमिका ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीको देखिएको छ। गुरुङ हाल फरार छिन् भने भण्डारीलाई प्रहरील
Posted inSamachar
मितेरी सहकारी ठगीमा धनराज गुरुङकी पूर्वपत्नी ज्योतिकै मुख्य भूमिका

