सामाजिक अभियन्ता ई:ले भदौ २४ गते तोडफोड र आगजनी रोक्नका लागि भिडिओ सन्देश जारी गर्न भनेर धेरै जनाले बिहान सबैरै हारगुहार गर्दा पनि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नमानेको आरोप लगाएका छन्। अभियन्ता ई:ले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै त्यस दिन सबै ध्वस्त नहुँदासम्म एउटा सानो अपिल पनि किन आएन भनेर मेयर बालेनसँग प्रश्न गरेका छन्। ‘भदौ २४ गते सेप्टेम्बर ९ तारिखको दिन सबेरैदेखि सार्वजनिक, व्यावसायिक र व्यक्तिगत सम्पत्तिको दोहन रोक्न एउटा एक म
Posted inSamachar
मेयर बालेनलाई अभियन्ता ईःको प्रश्न- गुहार्दा पनि भदौ २४ गते तपाईँको अपिल आएन, किन?

