गत वर्षको माघमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा क्षति व्यहोरेका बबरमहल क्षेत्रका २१ परिवारले क्षतिपूर्ति पाएका छन्। गत वर्षको माघमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले बबरमहल क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्दा मुख्य वितरण प्रणालीकै पाइपमा क्षति पुर्याउँदा बाढीको रूप लिएको बताएको छ।उक्त बाढीका कारण कयौं सरकार कार्यालय एवं स्थानीयका व्यवसायिक भवन एवं निवासमा क्षति पुर्याएको थियो।उक्त बाढीबाट क्षति खेपेका २१ परिवारलाई विभिन्न संघसंस्थामार्फत क्षतिपूर्ति
Posted inSamachar
मेलम्ची आयोजनाको पाइप फुट्दा क्षति व्यहोरेका बबरमहलका २१ परिवारले पाए क्षतिपूर्ति

