अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ। करार अवधि सकिएका ती कर्मचारीको पुनः करार थप नगरेर पालिकाले बिदा दिएको हो। यसरी हटाईका कर्मचारीहरूमा स्वीपर ८ जना, अनमी ६ जना, ल्याब ४, स्टाफ नर्स १, रेडियो ग्राफर १, मेडिकल अधिकृत १, आधारभूत अस्पताल कास ३ र आँखा उपचार केन्द्रका ३ जना रहेका छन्। यसैगरी गाउँपालिकाका वडा सहायक ८ जना, रोजगार शाखा २ जना, कम्प्युटर अपरेटर १ जना, सहायक कम्प्युटर अपरेटर १ जना, प्राविधिक ३ जना, खेलकुद प्रशिक्षक १ जना र कार्यालय सहयोगी ५ जना रहेका
Posted inSamachar
मेल्लेख गाउँपालिकाले एकैचोटि हटायो ४८ जना कर्मचारी

