बंगलादेशसँगको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट अन्तर्गत मलेसियाविरुद्धको खेलका लागि ३५ सदस्यीय प्रारम्भिक फुटबल टोलीको घोषणा भएको छ। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्काले आइतबार ३५ सदस्यीय टोलीको घोषणा गरेका हुन्। नेपालले आगामी २७ गते बंगलादेशसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। सो खेलपछि नेपालले मंसिर २ गते मलेसियासँग एएफसी एसियन कप छनोट खेल्दैछ। टोलीको बन्द प्रशिक्षण आगामी बिहिबारदेखि काठमाडौँमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। प्रारम्भिक टोलीः&nb
Posted inSamachar
मैत्रीपूर्ण खेल र एसियन कप छनोटका लागि ३५ सदस्यीय फुटबल टोली घोषणा

