अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली इन्डोनेसियासँग पराजित भएको छ। इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा बुधबार साँझ सम्पन्न खेलमा इन्डोनेसियासँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो। पहिलो हाफमा बनाएको अग्रतालाई जोगाउन नसक्दा नेपाल पराजित भयो। खेलको २०औँ मिनेटमा नेपालले अग्रता लिएको थियो। अनिता बस्नेतको कर्नरमा विमला विकले डिबक्सबाट हेड गरेकी थिइन्। तर इन्डोनेसियाकी भिभी आकताभी रिस्कीले आफ्नै पोष्टमा आत्मघाती गोल गरेकी थिइन्। खेल
Posted inSamachar
मैत्रीपूर्ण फुटबलमा नेपाल इन्डोनेसियासँग पराजित

