मोरङमा आज (सोमबार) बिहान सिलिन्डर ग्यास पड्किएर आगलागी हुँदा तीनवटा पसल जलेका छन्। जिल्लाको रतुवामाई नगरपालिका वडा नम्बर ६ स्थित सौँठा चोकमा ग्यास सिलिन्डर विस्फोट भई आगलागी भएको हो। प्रहरीका अनुसार, स्थानीय देउमान लिम्बुको जग्गामा बनेको घरमा टीका खनालले सञ्चालन गरेको चियाखाजा पसलमा बिहान ६ बजेतिर खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी भएको हो।सोही घरमा रहेको सूर्यमान श्रेष्ठको किराना तथा चस्मा पसल समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी (प्रवक्ता) कोपिल
Posted inSamachar
मोरङमा ग्यास सिलिन्डर पड्किँदा आगलागी

