ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको बताएका छन्। मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चारमाध्यममा प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए। 'सूचना र समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन,' उनले भने, 'प्रचार गरिएजस्तो ‘जुम’ बैठकमा मेरो सहभागि
Posted inSamachar
म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन: कुलमान घिसिङ

