आजको डिजिटल युगमा हाम्रा हरेक जानकारीहरू ट्र्याक हुन्छन् । इन्टरनेटमा हामीले के कुरा सर्च गर्छौं भन्ने कुराको जानकारी गुगल, फेसबुक तथा युट्युब जस्ता कैयन् कम्पनीहरूले लगातार संकलन गरिरहेका हुन्छन् । यतिमात्र होइन हामी कहाँ जाँदैछौं, के खाँदैछौं तथा के विषयमा कुरा गर्दैछौं भन्ने जानकारी समेत निरन्तर रेकर्ड भइरहेको हुन्छ । प्रविधि कम्पनीहरूले यी जानकारीहरूको प्रयोग…
Posted inSamachar
यसरी हटाउनुहोस् इन्टरनेटबाट डिजिटल फूटप्रिन्ट
