नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारप्रति तीब्र रोष प्रकट गरेका छन्। सरकारले उपत्यका छोड्न प्रतिबन्ध लगाएकोप्रति आक्रोश व्यक्त गर्दै उनले यस्तै अवस्था हो भने जनताले फेरि आफूलाई सरकारमा पुर्याउने दाबी गरेका छन्। आइतबार सम्पादकहरूसँग अन्तरक्रिया गर्दै ओलीले भने, ‘म माथि थ्रेट छ, मेरै सेक्युरिटी सरकारले फिर्ता लगिदिएको छ। वडाध्यक्षलाई सेक्युरिटी बढाउँछ, मेयरलाई बढाउँछ मेरै सेक्युरिटी खोस्छ यो सरकार।’उनले थपे ‘यस्तै हुँदै गयो भने के
Posted inSamachar
‘यस्तै हो भने केपी ओली फेरि सरकारमा फर्किने अवस्था आउँछ’

