प्रधानमन्त्री सुशीला कार्कीले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन गरेकी छन्।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उद्घाटन खेलमा काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दै छन्। काठमाडौं गोर्खाजले टस जितेर जनकपुरलाई ब्याटिङको निम्तो दिएको छ। काठमाडौंको टोली : करण केसी (कप्तान), शाहब आलम, भीम सार्की, रसिद खान, सन्तोष यावद, आकाश त्रिपाठी, मोहम्मद आदिल आलम, बेन चार्ल्सवर्थ, मिलिन्द कुमार, जोहन सिम्पसन, जेरहार्ड इरसमस।जनकपुर बोल्ट्सको टोली: अनि
Posted inSamachar
यस्तो छ जनकपुर र काठमाडौंको ‘प्लेइङ-११’

