लक्ष्मी ई–मोबिलिटीले चीनको ईभी ब्रान्ड फोर्थिङ नेपाली बजारमा ल्याउने घोषणा गरेको छ। आजदेखि सुरु भएको नाइमा मोबिलिटी एक्स्पोका दौडान कम्पनीले ब्रान्डअन्तर्गतको पहिलो मोडल फ्राइडे सार्वजनिक गरेको हो। एक्स्पो सुरु भएकै दिन भृकुटीमण्डपमा सार्वजनिक भएको यो गाडी नेपालमा लक्जरी र एक्सक्लुसिभ दुई भेरियन्टमा सार्वजनिक भएको छ। यसअनुसार लक्जरीको ५०.९६ लाख र एक्सक्लुसिभको ५६.९६ लाख रुपैयाँ मूल्य छ। तर नाइमा मोबिलिटी एक्स्पोमा खरिद गर्दा ग्राहकलाई सस्तो पर्नेछ। कम्पनीले एक्स्पोमा विशेष अ
Posted inSamachar
यस्तो छ फोर्थिङ ब्रान्डको फ्राइडे ईभी (तस्बिरहरू)

