भोली भाइटिकाको दिनबाट फिल्म ‘सोल्टिनी’ को नयाँ गीत ‘सुन सोल्टिनी’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा एसडी योगी र बेनिशा पौडेलको स्वर सुन्न सकिन्छ। यस गीतमा प्रशान्त सिवाकोटीको शब्द तथा संगीत प्रशान्त सिवाकोटीको रहेको छ।गीतको भिडिओमा मुख्य कलाकार प्रकाश सपूत र परीक्षा लिम्बु फिचर्ड छन्। उनीहरूबीचको आकर्षक केमेस्ट्री र रमाइलो नृत्यले भिडिओ राम्रो बनेको छ। यसले चलचित्रको कथा पृष्ठभूमि झल्काउँदै दर्शकलाई मनोरञ्जन र उत्साह दुवै प
Posted inSamachar
यस्तो छ भोलिबाट रिलिज हुने फिल्म ‘सोल्टिनी’ को गीत ‘सुन सोल्टिनी’

